बन्दले पारेको प्रभावका वारेमा फेसवुकमा पोखिएको पिडा



Pramila Devkota बन्दले हिड्न पाउनुभएन ? २५ पार्टीका झण्डा घरमा राख्नुस् । २५ पार्टीकै साधरणसदस्यता लिनुस् । अझ तराईतिर भए थप सबै समूहका सदस्यता लिनुस् । जसको बन्द हो उसको झण्डा आफ्नो सवारी साधनमा राख्नुस् । र निर्धक्क चलाउनुस् । प्रमाण मागे सदस्यको कार्ड देखाउनुस् । मेरो साथीले यस्तै गर्छिन रे !
Niraula Sumi कोही बोलेर पछुताउछन, म नबोलेर बछुताए......... खोल्नै पर्ने मन का कुरा नखोलेर पछुताए......... गर्नै पर्ने देस को निम्ती केही.......... गर्न नसकेर पछुताए,
Bidhya Sapkota कसैले लेखेछ 'बिद्या' हिट छे फेसबुकमा , म लेख्दै छु ' नेपाल बन्द' सुपरहिट छ मेरो देशमा .........जय मेरो देश नेपाल
Mahesh Sagar Khanal माओबादीलाइ के मात्र भन्नु? कति मात्र भन्नु
Nepali Sharma के भूल भयो प्रिया म संग बोल्दिनौ............................................!!!!!!!!!!!!!!!!!!!!!!!!!

0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com