1) उहिले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा किर्तिपूरका जनताको नाक काटिएको थियो रे...आज उनैल एकीकरण गरेको अखण्ड नेपाललाई जातिय संघहरुमा प्लटिङ गर्न पाइदैन भन्नेहरुका नाक काटिन थालेका छन्...कतिपयले बाहुन क्षेत्रीलाई छप्काउने भन्दै माइकिङ गर्न थालेका छन्....के लोकतन्त्रमा संघीयताको विरोध गर्न पाइदैन ?
2) धन्न नेपालाँ जन्मन पाइएछ यार। थरी थरीका बन्द देख्न पाइयाछ। अब त झन् १७५ चराको आवाज निकाल्ने गौतम सापकोटाले एक महीना भित्र पनि सरकारले गिनिजबुकाँ नाम लेख्न सहयोग नगरे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चरा उडाको उडायै गरेर अनिस्चितकालीन बन्द गर्दिने रे। सर्कालाई नि क्या टेन्सन यार गिर्जाबाउको नाम नोबेल प्राइज दिलाउन काम... गर्ने के यी गौतमको नाम गिनिजाँ लेखाउन काम गर्ने....
3) कसैको
नाक काटेर देशलाइ जातिय सासन मा लैजान्छौ भनेर दिवा स्वप्न देख्ने
देसद्रोहि हो हामी देश बचाउन हिडेका योद्धा हौँ चाहे आफ्नो प्राणनै जाओस ।
तिमीहरु जस्तो कायर र भाडाका टट्टु हैनौ हामी । खुकुरी र पेस्तोल ले
तर्साउने मुर्खता नगर हामी मर्न तयार छौँ तर देश टुक्रन दिने छैनौ
4)आज मेरो फेशबुक वर्कमा मित्रहरुको १९ नोट थिए,जुन फरक-फरक सैलिका थिए,हरेकको रचनामा भिन्न-भिन्नै स्वाद भएकोले पढ्नुलाई अल्छि भने लागेन,बरु जति पढ्यो उतिनै पढौ पढौ लाग्ने खालका थिए,अब भने बल्ल हलुका भो,मित्रहरुको भित्ता भित्तामा खबर बुझ्न पुग्नेगरि फुर्सद मिल्यो,ल मित्रहरु म त काम सकाए यसो चौतारीमा बात मार्नुलाई आए,सम्पुर्ण मित्रमा अभिबादन !!

2 comments:
Hi Rajanji,
Namaste and nice meeting you on facebook.
I appreciate your initiative of creating nepFB. Even though it looks pretty new blog hope you'll grow faster through original FB.
I like your profession and determination. And hope you'll touch the sky one day.
I am a webmaster, live in France. I have created a google like homepage (http://www.gurung.fr) for people to use and another portal for Gurung & Neps living around the world (http://www.gurung.net).
I was only wondering if you could write something about my creations in the nepalese blogs out there.
I thank you for your support.
Me too I have a blog...it's called
bloggers community (search google).
NKGurung
Paris
thanks
Post a Comment