
आजभोलि प्राय गरेर फेसबुकमा अश्लिल र नराम्रो शब्द तस्विर राख्ने प्रवृत्ति बढदै गएको छ यसले आफ्नो साथिभाइसँग फेसबुकको माध्यमवाट गरिने सन्देश आदान प्रदानमा पनि असर गर्ने देखिन्छ फेसबुक साथि बनाउने र आफ्नो अभिव्यक्ति क्षमता या आफ्नो भनाई प्रस्तुत गर्ने र त्यसमा अरुको प्रतिकि्रया बुफ्ने ठाउ हो तर यसलाई उल्टो रुपमा लिइएको छ फेसबुकलाई साथि बनाउने भन्दा पनि नेगेटिभ दृष्टिले हेरिन थालिएको छ
यसको अन्तय गर्नु आजको आवश्यकता रहेको छ ।

1 comments:
This is such a public form and these kind of activities are bound to happen.
Post a Comment