फेसबुकमा हुने रमाईला पोष्टहरु


Laxman Sapkota हे भगवान ! यहि मंसिरमा विहे गर्ने भनेको खोजेजस्तो केटी पाइएन् …………………!,

Rajan Ghimire मिट मसला मलाई नचला रिस उठेको बेला, हालमा घाउ तलाईकुटने दाउ , एक चम्ची घिउ साइकलको टिउव मन पर्ने केटिलाई सिधै आइलभ यू,


Matrika Poudel भीसा लाग्ने हो भनें यो देशको ढुंगो माटो पनि विदेशतिर भाग्छन् किजस्तो लाग्न थाल्यो बा..........जुन देशको दूतावासमा गए पनि भीसाकै लागि भीड ...,


दीपेन्द्र सन्तोष कोही जसले मलाई उप प्रधानमन्त्री बनाइदियो
भोली प्रधानमन्त्री बनाइदिन्छ,समय समयमा बिरामी परिदिन्छ अनी बिदेशमा बन्दवस्तले घुमाइदिन्छ
मैले केही नगरेनी मलाई माथि पुराइदिने, मलाई यो उमेर सम्म चा चा, ना ना अनी गाडीमा गुडाइदिने
नेपाली राजनीतिको माउ , मेरो एउटा बाउ ...


Mahesh Sagar Khanal बैश छ र त ठुली हुन्छ्यौ तिमी, मैले छोए बिटुली हुन्छ्यौ तिमी

0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com