सड्केको बोली !!!


"प्रचन्ड असफल मान्छे हुन" रे! हाहाहा!!! दया लाग्छ मलाई यस्तो कुबोली बोल्ने नकच्चरो मान्छे देखि भने घ्रिणा पनी तेत्तिनै लाग्छ किनकी यसले मेरो देश र समाज लाइ प्रत्यक्ष कुप्रभाब मा गाजेको छ! यस्तो घाम जत्तिकै छर्लङ देखियको कुरामाथी यस्तो भ्रमात्मक कुरा र बोली बोल्ने मान्छेको दिमाग कस्तो होला(टाउकोको किड्नी फुस्कियको मान्छेको जस्तो बोली, यस्तो नालायकको त टाउकोमै किड्नी हुन्छ भन्नेकुरा साच्चैलाग्छ)अनी यस्तो कुतर्क बोली बोल्ने ओलीलाई हो हो भनि समर्थन गर्नेहरु कस्तो हो भनेर यही स्पस्ट हुन्छ ल हेरौ!
प्रचन्ड:बह्र बर्ष अघि सुरुवतमा नाम सम्म पनि सुन्न गाह्रो भयको नेकपा माओवादीलाई देशकै सर्बाधिक ठुलो पार्टी बनाएर रास्ट्रिय राजनितिमा सर्बाधिक शक्तिशाली स्थानमा पुर्याउने ब्यक्ति! दशौ बर्ष देशको राज्य सत्ता परिवर्तनको जनयुद्द लाई सफल कमान्ड र पार्टीलाई नेत्रित्वो दिने मान्छे! जनताले अधिक रुचायका र दुई दुई स्थानबाट सर्बाधिक जनमतले जितायर जनताले अनुमोदन गरेका ब्यक्तित्वो!
वोली: जनताले हरायर पन्छयका मात्र नभै आफ्नै पार्टीको सदस्य र कार्यकर्ताले पनि हरायका पन्छयका ताइरे! चौध बर्ष पार्टीलाई सह नेत्रित्वो दिदा देशको एक पटकाको ठुलो मध्यको एउटा पार्टीलाई पातल धस्साउन र मुसाको दुलोमा पुर्याउन सबै भन्दा ठुलो हात,कुबिचार र कुकार्य अनी सहयोग पुर्याउने दलाल!
प्रचन्ड (माओबादी पार्टी):सदैब नागरिक को माग र आवाज लाई अनी जनता र देशलाई शिरोपर गरि जनताको सरोकार देशको सोतन्त्रताको लागि सरकारमा जाने र सरकार अनी कुर्चीलाई लात हानेर जनता कहाँ आउने ब्यक्तित्वो र पार्टी!
ओली (माकुने,एमाले पार्टी):पाउ ढोग,भेटी चाकडी अनी जाल झेल छल् कपट जे जसरी हुन्छ सत्ता पाउनै पर्ने अनी सत्तामा गया पछि कुर्चिमा टासिने जनताप्रती कुनै साईनो र वास्ता नभयको जनता द्वारा तिरस्क्रित,एक पटक कुर्चिमा टासिय पछि टाउकै गिडे पनि कुर्चिबाट चाक नाउचाल्ने(लाप्रे किरा भन्दा ज्याद्रो)बरु देश भड्खालोमा जावोस जेसुकै होस् (यिनीहरुलाई अरको पटकको मतलब छैन किनकी आफ्नो राजनीतिको अन्त देखिसकेको मान्छेहरु,आफु मरेपछी डुमै राजा भन्ने जमात्)!
जहासम्म माओवादी समाप्त भयर जाने थियो भन्ने कुहियको बुद्दी र द्रिस्ट्रीले भरियको ओलीको बोली छ तेस्मा भन्नै पर्छ! सम्पुर्ण रुपले आफै सक्किदै गयको, आफ्नो अन्तभयको कुरा देख्दै र भेट्टाउदै गयको र निभ्दै गरेको खिर्रा काठको बत्ती जसले प्रकाश भन्दा ध्वासै ध्वासोयुक्त कालो र धुवा बढी फाल्दछ बले पनि आफैलाई मात्र पनि पुर्ण नपुग्ने प्रकाश फाल्दछ त्यस्तो ख्याक र बुख्यांचाको कुरा भन्दा अन्यथा हुनै सक्दैन र ठान्नै पर्दैन!
धुउपौरे भन्दा अरु जनताले सहजै देख्ने बुझ्ने कुरा हो यो! Gagane Ganagane

0 comments:

Post a Comment

 

Copyright 2008 All Rights Reserved Revolution Two Church theme by Brian Gardner Converted into Blogger Template by Bloganol dot com