Prabin Bhandari
आको तिमी जङ्गल बाट उतै तिर फेरी जाउ,मारी पिटी खानुभन्दा भ्याकुरैमा रमाउ!
जानेनौ तिमि ब्यबहार् गर्न मान्छे सित,
तेसैले, यहा ठाउ छैन तिमिलाई जङ्गल् तिरै धाउ!
मत देख्छु सधै लाग्छ जंगली जन्तु पनि कति प्रेमी ,
तर ,महापिचास रहेछौ तिमि जंगलतिरै बास बनाऊ!
हुन्छ भन्थे पहिले पहिले जंगली पनि घरपालुवा ,
के हुन्थ्यो तेसो अहिले पालुवाको सास खायेउ!
सुध्रिन्छ कि भनि जन्तु एती प्रेम गर्दा पनि ,
के हुन्थ्यो नि,मानब समाज इनलाई अब जंगल धपाउ!
आको तिमी जङ्गल बाट उतै तिर फेरी जाउ,
मारी पिटी खानु भन्दा भ्याकुरैमा रमाउ!!
प्रबिण भण्डारी

0 comments:
Post a Comment